आमिर खानकी छोरीको बोल्ड फोटो बन्यो एकाएक भाइरल ! | Khabarhub Khabarhub

आमिर खानकी छोरीको बोल्ड फोटो बन्यो एकाएक भाइरल !


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । भलै उनले अभिनयको सट्टा निर्देशन चुनेकी छिन् । इराले आजभोलि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि गर्छिन् ।

इरा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । हालै इराले एक फोटोशूट गराएकी छिन् । उक्त तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी खुबै बोल्ड देखिएकी छिन् । यो तस्वीरलाई लिएर भारतीय मिडियाले बलिउडका नायिकाहरुसँग तुलना गरेका छन् ।

फोटोमा इराले डार्क मेकअपका साथ रातो ड्रेस लाएकी छिन् । तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, सटर्डे नाइट भाइब ।

इरालाई अभिनय खासै मन पर्दैन । उनले फिल्म मेकिङलाई नै आफ्नो करिअर बनाउने निर्णय गरेकी छिन् । यसभन्दा पहिले इराले आफ्नो नाटक निर्माता सारिकासँग तस्वीर शेयर गरेकी थिइन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ३४ बजे

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको