आमिर खानकी छोरीको बोल्ड फोटो बन्यो एकाएक भाइरल ! « Khabarhub

आमिर खानकी छोरीको बोल्ड फोटो बन्यो एकाएक भाइरल !


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । भलै उनले अभिनयको सट्टा निर्देशन चुनेकी छिन् । इराले आजभोलि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि गर्छिन् ।

इरा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । हालै इराले एक फोटोशूट गराएकी छिन् । उक्त तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी खुबै बोल्ड देखिएकी छिन् । यो तस्वीरलाई लिएर भारतीय मिडियाले बलिउडका नायिकाहरुसँग तुलना गरेका छन् ।

फोटोमा इराले डार्क मेकअपका साथ रातो ड्रेस लाएकी छिन् । तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, सटर्डे नाइट भाइब ।

इरालाई अभिनय खासै मन पर्दैन । उनले फिल्म मेकिङलाई नै आफ्नो करिअर बनाउने निर्णय गरेकी छिन् । यसभन्दा पहिले इराले आफ्नो नाटक निर्माता सारिकासँग तस्वीर शेयर गरेकी थिइन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ३४ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै