विप्लव समूहका नेता बम र पेस्तोलसहित पक्राउ « Khabarhub

विप्लव समूहका नेता बम र पेस्तोलसहित पक्राउ


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् ।

प्रतिबन्धित विप्लव नेकपाका भोजपुर जिल्ला सेक्रेटरी ४३ वर्षीय बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका हुन् ।

विष्टलाई भोजपुर नगरपालिका–१० गजुरमुंखी भिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका विष्टबाट १ थान हेण्ड ग्रिनेट (बम), २ थान अटोमेटिक पेस्तोल, २ थान पेस्तोलेको म्यागेजिन र १० राउण्ड गोली बरामद भएको छ । उनको साथबाट २ वटा मोबाइल, १२ थान सिम कार्ड र नगद ५ हजार ९ सय ७० रुपैयाँ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी नर बहादुर सलामी मगरले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : ३८ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा