प्रदेश १ मा कांग्रेसको विरोधकाबीच मनमोहन विश्वविद्यालय विधेयक पारित « Khabarhub

प्रदेश १ मा कांग्रेसको विरोधकाबीच मनमोहन विश्वविद्यालय विधेयक पारित


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को प्रदेशसभाले नेपाली कांग्रेसको विरोधका बाबजुद मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ ।

सोमबार बसेको प्रदेशसभामा कांग्रेस सांसदहरुको नाराबाजीका बीच सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेको विधेयक प्रदेसभाको बहुमतले पारित गरेको हो ।

कांग्रेस सांसदहरुले विरोधकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकासमन्त्री घिमिरेलाई समय दिएका थिए ।

विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा कांग्रेसले असहमति जनाएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  २ : ४० बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत