गांगुली बीसीसीआईको ३९ औं अध्यक्ष नियुक्त « Khabarhub

गांगुली बीसीसीआईको ३९ औं अध्यक्ष नियुक्त


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को नयाँ अध्यक्ष नियुक्त भएका छन् ।

मुम्बईमा बसेको बीसीसीआईको बैठकले गांगुली ३९ औं अध्यक्षका रुपमा आएका हुन् ।

भारतमा ६५ वर्षपछि बीसीसीआईको अध्यक्ष पदमा पूर्व खेलाडीले आएका हुन् । नवनियुक्त अध्यक्ष गांगुलीले सन् २०२० को जुलाईसम्म बीसीसीआईको अध्यक्ष पद सम्हाल्नेछन् ।

गागुंलीले संघका अफिसर एन गोपालस्वामीको उपस्थितिमा अध्यक्ष पद ग्रहण गरेका हुन् ।

“म पूर्ण सन्तुष्ट छु किनकि हामीले बीसीसीआई छाड्दैछौँ । सौरभ गांगुली हाम्रो सफल कप्तानमध्ये एक हुन्,’ सीओएका प्रमुख विनोद रायले भने, ‘अध्यक्ष पद सम्हाल्न उनीजस्तो राम्रो अरु कोही छैन ।’

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ३ : ०० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका