धमलाले ल्याए शुभ तिहार (गीतसहित) « Khabarhub

धमलाले ल्याए शुभ तिहार (गीतसहित)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विक्रम धमलाले तिहारको अवसर पारेर देउसी रे भाकाको गीत बजारमा ल्याएका छन् । उक्त गीत विक्रम धमालाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘देउसी रे’ बोलको गीतमा विक्रम धमलाको स्वर सुन्न सकिन्छ भने शब्द पनि गायक धमलाले नै लेखेका हुन् । यस्तै गीतमा संगीत संयोजन डम्बर लिम्बुले गरेका हुन् ।

युट्युबमार्फत गीती अडियो सार्वजनिक गरेका धमलाले छिट्टै भिडियो समेत सार्वजनिक गर्ने बताएका छन् । गायक धमलाले यसअघि दर्जनौं गीत बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ०३ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर