विदेशमा हुनुहुन्छ ? कुन देशमा कति बजे भाइटीकाको उत्तम साइत (सूचीसहित) « Khabarhub

विदेशमा हुनुहुन्छ ? कुन देशमा कति बजे भाइटीकाको उत्तम साइत (सूचीसहित)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेका विभिन्न देश तथा शहरका लागि तिहारको भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

समितले नेपालसहित विभिन्न मुलुकका २३ ठाउँका लागि भाइटीकाको साइत निर्धारण गरेको हो । विदेशमा बस्ने नेपालीहरुले विगतका वर्षहरुमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको उत्तम साइतलाई नै आधार मानेर भाइटीका ग्रहण गर्दै आएको भए पनि यो वर्ष भने विदेशमा बस्ने नेपालीहरुका लागि टीकाको साइत अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तोकेको छ ।

समितिले अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया लगायतका मुलुकहरुका लागि भाइटीकाको साइत निम्नानुसार निर्धारण गरेको छ ।

समितिले नेपालमा भने भाइटीकाको साइत बिहान ११ः५५ बजे उत्तम रहेको निर्धारण गरेको छ।

कुन देशका लागि कुन साइत उत्तम

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : २४ बजे

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको