सुनको मूल्य घट्यो « Khabarhub

सुनको मूल्य घट्यो


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

शुक्रवार ७१ हजार ४ सय प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७१ हजार ६ सय कायम भएको छ ।

शुक्रबार तेजावी सुनको मुल्य ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य आइतबार प्रतितोला ८ सय ५५ रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १२ : ११ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला