मेलिनाको गीतमा केकी र सुरजको रोमान्स « Khabarhub

मेलिनाको गीतमा केकी र सुरजको रोमान्स


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनको अभिनय रहेको ‘२४ घण्टै’ युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा ईश्वर पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा  एकनारायण भण्डारीको शब्द र संगीतमा रहेको गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् ।

केकीसँग सुरज पौडेलको रोमान्स रहेको भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १२ : २७ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा