छोरालाई स्कूल पुर्‍याउन गएका बाबुको ट्रकको ठक्करबाट मृत्यु « Khabarhub

छोरालाई स्कूल पुर्‍याउन गएका बाबुको ट्रकको ठक्करबाट मृत्यु


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गुर्जुधारमा ट्रकको ठक्करबाटा १ जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वत घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर केसी छन् । प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई नम्बर नखुलेको ठक्कर दिएको थियो ।

आफन्तका अनुसार केसी आफ्ना छोरालाई स्कूल पुर्‍याउन जाँदै दिए । मृतक अर्जुनका छोरा भने घाइते छन् । स्थानीयका अनुसार उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटले ठक्कर दिने ट्रकको खोजी भइरहेको जनाएको छ ।

मृतकका आफन्त र स्थानीयहरुले भने ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारबाही नभएसम्म शव नउठाउने बताएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ०८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००