अमेरिकी दूतावासद्वारा बालबालिकालाई क्रिशमसको उपहार (फोटो फिचर) « Khabarhub

अमेरिकी दूतावासद्वारा बालबालिकालाई क्रिशमसको उपहार (फोटो फिचर)


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित अमेरिकी दूतावासले क्रिशमसको अवसरमा २ सय ५० बढी बालबालिकालाई उपहार प्रदान गरेको छ ।

नेपालस्थित अमेरिकी मिशनमा कार्यरत अमेरिकी मरिन सदस्यहरूले आज २ सय ५० बढी बालबालिकालाई उपहार प्रदान गरेका हुन् ।

उनीहरुले इट्टा फ्याक्टरीमा कार्यरत मजदूरहरूका बालबच्चा लगायतका लागि खोलिएको कोपिला पूर्व प्राथमिक विद्यालय र त्रिरत्न सामुदायिक विद्यालयका बालबालिकाहरूलाई उपहार वितरण गरेका हुन् ।

अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरु राख्दै लेखेकाे छ- ‘हामीहरू सबै क्रिशमस मनाउन तयार हुँदैगर्दा आजको खुशी मनाउन लाग्नुभएका सबैमा आफू र आफ्ना परिवारसँग रमाइलो क्षणहरूको कामना गर्दछौं।’

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ५ : ०६ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।