साथीको हत्या आरोपमा पाँच जना पक्राउ « Khabarhub

साथीको हत्या आरोपमा पाँच जना पक्राउ


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– तिलोत्तमा नगरपालिकामा ११ का मीनबहादुर गौतम मृत्युको घटना लुकाउन खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको भनिएका उनको शव मृत्यु भएको १० दिनपछि गाडिएको अवस्थमा प्रहरीले फेला पारेको थियो ।

गौतमको मृत्युपछि शव गाडेर घटना लुकाउन खोजेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो ।  गत वैशाख १ गते राति खोला किनारमा थापिएको विद्युतीय धरापमा परी उनको मृत्यु भएको जनाइए पनि उनको शव भेटिएको थिएन ।

नजिकैको जंगलमा गौतमलाई गाडेर घटना लुकाउन खोजिए पनि १० दिनपछि प्रहरीले घटना बाहिर ल्याएको थियो ।

गौतमको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । उनको धरापमा परेर भन्दा पनि हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ७ : ३० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला