तीन दिनको मौसमः हावाहुरीसहित मेघ गर्जनको सम्भावना « Khabarhub

तीन दिनको मौसमः हावाहुरीसहित मेघ गर्जनको सम्भावना


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले शुक्रबारबाट तीन दिनको मुलुकको मौसमको अवस्थाबारे जानकारी गराएको छ ।

शुक्रबार देशको पहाडी भूभागहरूमा आंशिक बदलि रही अपरान्ह सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ११ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि अपरान्ह पछि सामान्य बदलि भई देशको पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमि र मध्य भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

रातिः देशका पहाडी भू–भागमा आंसिक बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ ।

जेष्ठ १२ गते (आइतबार)
दिउँसोः देशका पहाडी भू–भागमा आंसिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।

रातिः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमि तथा मध्य भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा आंशिक बदलि रहने देखिन्छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : ५८ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना