पुष्कल शर्माले ल्याए यस्तो गीत (भिडियो) « Khabarhub

पुष्कल शर्माले ल्याए यस्तो गीत (भिडियो)


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लोकगायक पुष्कल शर्माको आवाजमा रहेको लोकगीत बजारमा आएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
‘फाटेको मन’ बोलको गीतमा पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाज सुन्न सकिन्छ ।

यस्तै गीतमा प्रेमका भावनालाई समावेश गरिएको छ । गीतमा भरत कामु मगरले शब्द लेखेका छन भने भरतप्रसाद पाठकले लय सिर्जना गरेका हुन् ।

गीतको भिडियोमा मुकेश हुमागाईंको छायांकन, राजेश कुमारको सम्पादन, वविता श्रेष्ठको निर्देशन छ भने आर्यन र अलिशाले भिडियोमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १२ : ४७ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना