नुवाकोटमा १८ हजार नागरिकता प्रमाणपत्र वितरण « Khabarhub

नुवाकोटमा १८ हजार नागरिकता प्रमाणपत्र वितरण


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष शुरु भएदेखि जेठको पहिलो सातासम्म १८ हजार २ सय ६५ नागरिकता वितरण गरेको छ ।

सो अवधिमा नयाँ नागरिकता बनाउनेको संख्या पाँच हजार ९ सय ६८ तथा प्रतिलिपि नागरिकता बनाउनेको संख्या १२ हजार २ सय ९७ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले गत वर्षको तथ्याङ्क विवरणअनुसार नयाँ नागरिकताको संख्या ७ हजार ३ सय ५५ छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको विवरणमा राहदानी र विभिन्न विषयका दस्तुरमा रु दुई करोड ३९ लाख ७८ हजार ६१९ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : ४० बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना