नुवाकोटमा १८ हजार नागरिकता प्रमाणपत्र वितरण | Khabarhub Khabarhub

नुवाकोटमा १८ हजार नागरिकता प्रमाणपत्र वितरण


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष शुरु भएदेखि जेठको पहिलो सातासम्म १८ हजार २ सय ६५ नागरिकता वितरण गरेको छ ।

सो अवधिमा नयाँ नागरिकता बनाउनेको संख्या पाँच हजार ९ सय ६८ तथा प्रतिलिपि नागरिकता बनाउनेको संख्या १२ हजार २ सय ९७ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले गत वर्षको तथ्याङ्क विवरणअनुसार नयाँ नागरिकताको संख्या ७ हजार ३ सय ५५ छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको विवरणमा राहदानी र विभिन्न विषयका दस्तुरमा रु दुई करोड ३९ लाख ७८ हजार ६१९ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : ४० बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने