कोचिङ सेन्टरमा भीषण आगलागी, १९ जनाको मृत्यु « Khabarhub

कोचिङ सेन्टरमा भीषण आगलागी, १९ जनाको मृत्यु


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुजरात– भारतको गुजरातस्थित एक भवनमा भीषण आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ ।

विद्युत सर्ट भएर शुरु भएको आगलागीबाट अन्य धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोचिङ सेन्टर रहेको कम्प्लेक्समा आगलागी भएपछि त्यहाँका विद्यार्थीहरुको भागाभाग मच्चिएको थियो ।

भागाभाग मच्चिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरै विद्यार्थीको मृत्यु आगोले डढेर भए पनि केहीको मृत्यु भने भवनबाट हामफाल्दा भएको जनाइएको छ । घटनाप्रति गुजरातका मुख्यमन्त्री विजय रुपनीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : १० बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४