गलबन्दीपछि अर्को गीतबाट पनि भाइरल बनिन् अञ्जली अधिकारी « Khabarhub

गलबन्दीपछि अर्को गीतबाट पनि भाइरल बनिन् अञ्जली अधिकारी


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडल अञ्जली अधिकारी पछिल्लो समय एकपछि अर्को गरी सफलता बटुलिरहेकी छिन् । प्रकाश सपुतको गलबन्दीमा भाइरल बनेकी अञ्जली पुनः अर्को गीतमा पनि रातारात हिट बनेकी छिन् ।

गलबन्दी अघि उनको अभिनय रहेको बोल माया गीत हिट बनेको थियो । उनको रुपसँगै अभिनयमा दर्शकहरु मन्त्रमुग्ध बन्ने गरेका छन् । विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो गीतमा पनि मोडल अन्जली अधिकारीको नै अभिनय रहेको छ । केही दिन अघि मात्र बजारमा आएको ‘कोईली चरी’ बोलको गीतबाट पनि अन्जलीको खुबै तारिफ हुन थालेको छ ।

गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् । डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : ११ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल,

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा