चन्दा असुलीको आरोपमा हतियारसहित तीन जना पक्राउ « Khabarhub

चन्दा असुलीको आरोपमा हतियारसहित तीन जना पक्राउ


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– समाजमा हतियार  देखाएर डर त्रास फलाउँदै चन्दा असुली गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले समाजमा धम्क्याउँदै चन्दा असुली गरेको आरोपमा तीन जनालाई  हतियारसहित पक्राउ गरी सोमबार सार्वजनिक गरहेको हो ।

उनीहरुले समाजमा डर, त्रास र आतङ्क सिर्जना गरी व्यक्ति, समूह, संघ- संगठनसँग चन्दा असुल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा प्रतिवन्धित विप्लप समूहमा आवद्ध अशोक राई (जिल्ला जनपरिषद् प्रमुख) र क्रियाशील सदस्यहरु कंश धिमाल, केन्द्रलाल धिमाल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ५७ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु