सिरियलकी संस्कारी त्रिधा सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर) « Khabarhub

सिरियलकी संस्कारी त्रिधा सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर)


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय एक टेलिभिजनमा प्रसारण हुने सिरियल ‘दहलीज’की मुख्य अभिनेत्री त्रिधा चौधरी पछिल्लो समय निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका तस्वीरले उनी चर्चा बटुल्न सफल भएकी हुन् ।

उनका हट अवतारका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कतिले सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले भने गालीगलौज समेत गरेका छन् । त्यस्ता गाली गलौजको कुनै प्रवाह नै नगरी अभिनेत्री चौधरीले सामाजिक सञ्जालमा सनसनी मच्चाएकी छिन् ।

सिरियलमा सिधा र संस्कारी देखिने त्रिधाले एक्कासी निकै बोल्ड फोटोसुट गराएकी छिन् । उनको हट र बोल्ड लुक देखेर धेरै दंग परेका छन् । त्रिधाले इन्स्टाग्राममा थुप्रै बिकिनी फोटोहरु अपलोड गरेकी छिन् ।

त्रिधाले सिरियलमा आफ्नो सुन्दरता र दमदार अभिनयले दर्शकको मन जितेकी थिइन् । अब उनी बोल्ड लुकका कारण चर्चामा छिन् । त्रिधाले २०१६ को टिभी सिरियल दहलीजमा हर्षद अरोराको अपोजिट रोलबाट टिभीमा डेब्यू गरेकी थिइन् ।

वेब सिरिज स्पटलाइटमा पनि त्रिधाले आफूभन्दा २३ वर्ष जेठा अभिनेता आरिफ जकारियासँग किसिङ सिन दिएकी थिइन् जो निकै भाइरल भएको थियो । अहिले बोल्ड फोटो पोस्ट गरेर चर्चा बटुलेकी त्रिधालाई बिकिनी बेब पनि भन्न थालिएको छ । यस्ता छन् त्रिधाका बोल्ड तस्वीरहरु-

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ०४ बजे

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी