नेपालविरुद्ध मलेसियाले बनायो ५ ओभरमा ४७ रन « Khabarhub

नेपालविरुद्ध मलेसियाले बनायो ५ ओभरमा ४७ रन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुमा जारी आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेके मलेसिया ४७ रन बनाएर खेलिरहेका छ ।

इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेलमा ५ ओभर खेलेको मलेसियाले ५ विकेट गुमाएर ४७ रन बनाएको हो ।

मलेसियाका महत्वपूर्ण ५ विकेट झार्न नेपालका सोमपाल कामी एक्लैले ३ विकेट लिए भने सन्दी लामिछानेले १ विकेट र करण केसीले अर्को १ विकेट लिए ।

३० रन बनाएर आक्रामक खेलिरहेका अजिज सन्दीपको बलमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच भएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ५७ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले