नयाँ फिल्मका लागि पूजाले लिइन् २० लाख पारिश्रमिक « Khabarhub

नयाँ फिल्मका लागि पूजाले लिइन् २० लाख पारिश्रमिक


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्माले दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । पछिल्लो समयकी चर्चित नायिका पूजा केही दिनअघि मात्र फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भएकी थिइन् ।

फिल्मको नाम र अन्य कलाकारका बारेमा केही खुलाइएको छैन । नेपाली नायिकामा महङ्गो पारिश्रमिक लिने नायिकामा पूजा शर्मा नम्बर एक नायिका बनेकी छिन् ।

खबरका अनुसार उक्त फिल्मको शूटिङ तिहारपछि शुरु गरिने छ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ११ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,