म्युजिक भिडियोमा नेपथ्यको ‘रातो र चन्द्र सूर्य’ « Khabarhub

म्युजिक भिडियोमा नेपथ्यको ‘रातो र चन्द्र सूर्य’


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको चर्चित ब्याण्ड नेपथ्यले गोपालप्रसाद रिमालको कविता ‘रातो र चन्द्र सूर्य’ को म्युजिक भिडियो बजारमा ल्याएको छ ।

यो गीतलाई यसअघि अम्बर गुरुङले संगीतवद्ध गरेका थिए । राष्ट्रभक्तिको यो गीतमा गायक गुरुङ र फत्तेमानको स्वर थियो, जुन गीत रेडियो नेपालमा रेकर्ड गरी प्रसारण गरिएको थियो ।

नेपथ्यले पुराना गीतलाई नयाँ संयोजनामा सजाएर बजारमा ल्याएको जनाएको छ । यो गीत नेपथ्यको ‘मेरो देश’ एल्बममा समावेश छ ।

भिडियोमा नेपथ्य ब्याण्डका लाइभ कन्सर्टहरु संयोजन गरिएको छ । गीतको भिडियो युट्युबमार्फत मंगलबार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : २१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल