दोर्दी खोलामा आएको बाढीले बगाउँदा लमजुङमा ८ जनाको मृत्यु | Khabarhub Khabarhub

दोर्दी खोलामा आएको बाढीले बगाउँदा लमजुङमा ८ जनाको मृत्यु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको दोर्दीमा बाढीले बगाउँदा ८ जनाको मृत्यु भएको छ ।

दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ८ जनाको मृत्यु भएको र अन्य केही बेपत्ता भएको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरीका अनुसार ज्यान गुमाउनेमा अधिकांश लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार रहेका छन् । गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको जनाइएको छ ।

खोलामा आएको बाढीले केही घर बगाएको जनाइएको छ ।  घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : १० बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक