मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’ « Khabarhub

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सातैवटा प्रदेश सरकारहरु गठन भएको एक वर्ष पुग्नै लाग्दा मुख्यमन्त्रीहरु भने निरीह देखीन थालेका छन् । यसलाई नजिकबाट नियालीरहेका एक पुर्वप्रशासकले मुख्यमन्त्रीहरु हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेको बताउनुभएकाे छ।

केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रुपमा प्रजिअलाई स्थापित गर्नेगरि कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकारहरु थप झस्किएका छन् ।

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ ।’ मैले त सरकारमा भएको अनुभुति गर्न सकेको छुइँन, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान भन्नुहुन्छ । चुमानले भन्नुभयो, सुशासन र शान्तिसुरक्षाका सवालमै काम गर्न नपाएपछि सरकारको अनुभुति कसरी हुन्छ । समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ७ : २९ बजे

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौँ – बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको

पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै

न्युयोर्क – म्यानह्याटनको ग्राण्ड जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि

गण्डकी प्रदेशबाट ४३ हजारले दिए एसईई परीक्षा

गण्डकी- माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार