मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’ | Khabarhub Khabarhub

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सातैवटा प्रदेश सरकारहरु गठन भएको एक वर्ष पुग्नै लाग्दा मुख्यमन्त्रीहरु भने निरीह देखीन थालेका छन् । यसलाई नजिकबाट नियालीरहेका एक पुर्वप्रशासकले मुख्यमन्त्रीहरु हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेको बताउनुभएकाे छ।

केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रुपमा प्रजिअलाई स्थापित गर्नेगरि कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकारहरु थप झस्किएका छन् ।

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ ।’ मैले त सरकारमा भएको अनुभुति गर्न सकेको छुइँन, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान भन्नुहुन्छ । चुमानले भन्नुभयो, सुशासन र शान्तिसुरक्षाका सवालमै काम गर्न नपाएपछि सरकारको अनुभुति कसरी हुन्छ । समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ७ : २९ बजे

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा– गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात

अब शुल्क तिर्न तयार व्यक्ति मात्रै एमाले सदस्य हुन सक्ने, कमिटीको उम्मेदवार हुन तालिम चाहिने

गोदावरी ललितपुर– नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा संशोधनका लागि

एमालेमा अध्यक्षलाई अझै शक्तिशाली बनाउने प्रस्ताव : महासचिवको अधिकार कटौती पर्दा वरिष्ठ उपाध्यक्ष पद खारेज

गोदावरी ललितपुर- नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा संशोधनका लागि

जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा तीन जनाको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा एक महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट तीनको