समुद्र शास्त्रअनुसार कस्तो ‘विवाह रेखा’को फल के हुन्छ ? « Khabarhub

समुद्र शास्त्रअनुसार कस्तो ‘विवाह रेखा’को फल के हुन्छ ?


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रीहरुले मानिसहरुको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानको फलादेश गर्छन् । त्यस्तै समुद्र शास्त्र अनुसार पनि मानिको आनी–बानी व्यवहारका बारेमा उसको जीउडाल, हस्त रेखा आदिबाट भविष्यवाणि गर्न सकिन्छ ।

मानिसको वैवाहिक जिवन कस्तो रहन्छ ? कसैको विवाह नै नहुने योग किन हुन्छ ? कसैको विवाहपश्चात सम्वन्ध किन बिग्रिन्छ ? कस्तो अस्थामा के के फल मिन्छ ? भन्ने कुरा समुद्र शास्त्रमा स्पष्ट उल्लेख गरिएको हुन्छ । विवाह रेखा हत्केलामा सबैभन्दा छोटो औला (कान्छी औला) को नजिक हुने गर्दछ ।

जसको हत्केलामा विवाह रेखा हृदय रेखा तर्फ बढेको हुन्छ र अगाडि गएर यो रेखा बाट २-३ ओटा अरु हाँगा रेखाहरु निस्किएका छन् भने वैवाहिक जीवनको लागि सुखद मानिदैन ।  समुन्द्रशास्त्रनको अनुसार जसको हत्केलामा विवाह रेखा हृदय रेखातर्फ अधिक निहुरिएको हुन्छ उनीहरुको दाम्पत्यजीवनमा उतारचढाव आउने गर्छ ।

यदि केटाको हत्केलामा यस्तो रेखा छ भने उनीहरुलाइ जीवन भर पत्नीको साथ मिल्दैन । विवाह रेखा बढेर सानो औलाको दोस्रो या तेस्रोऔलासम्म पुग्छ भने वैवाहिक जीवनको लागि ठूलो अशुभ मानिन्छ । यस तरिकाको विवाह रेखा निकै कम मानिसहरुको हत्केलामा हुन्छ ।

तर जसको हत्केलामा यस्तो विवाह रेखा हुने गर्दछ उनीहरुलाई आजीवन कुमार रहनु पर्दछ । यस्तो व्यक्तिमा विवाहको इच्छा नहुने शास्त्रले बताउँछ । यदि विवाहको इच्छा भए पनि कुनै न कुनै कारणले विवाहको संयोग बन्न सक्दैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ०७ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा