कांग्रेस पार्टी कार्यालयमा नेविसंघ र प्रहरीबीच झडप, २० भन्दा धेरै घाइते « Khabarhub

कांग्रेस पार्टी कार्यालयमा नेविसंघ र प्रहरीबीच झडप, २० भन्दा धेरै घाइते


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस निकटका विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहद हुनुपर्ने र नपर्ने विषयमा विवादभएसँगै विवादको अवस्था बनेको थियो ।

प्रहरीको लाठीचार्जबाट २० भन्दा बढी नेता कार्यकर्ता घाइते भएको नेविसंघ नेता प्रेमराज जोशीले बताए ।

नेविसंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले लाठि चार्ज गरेको प्रहरीले बताएको छ ।

पार्टीभित्र अन्तरघात, अराजकता र अनुशासन हिनताको विरुद्धमा भन्दै नेविसंघकाले कांग्रेस पार्टीकार्यालय सानेपा मौन प्रदर्शन आह्वान गरेको थियो ।

आज कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १ : ३० बजे

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा

रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति

काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको

पार्टी हितविपरीत लागेका रास्वपाका १५ जनाको सदस्यता खारेज

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना

रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार

जनप्रतिनिधिका काम प्रभावकारी बनाउँदै सरकारलाई सशक्त खबरदारी गर्ने कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिका कामलाई प्रभावकारी बनाउँदै सरकारलाई सशक्ति