६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट | Khabarhub Khabarhub

६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरीले सुर्खेतको लेकवेशी नगरपालिका–८ लामिडाँडास्थित ६ विगाह क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध रुपमा लागुऔषध अफिमको खेती भइरहेको भन्ने सूचनाको आधारमा ६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार स्थानीय किसानले लुकिछिपी अफिम खेती गरिएको पाइएको हाे, सूचना पाउनासाथ अफिम खेती नष्ट  गरियो ।

प्रहरीले अफिम नष्ट गरेपनि खेती गर्ने व्यक्ति भने प्रक्राउ गरको छैन ।

नेपालको कानूनले अफिम खेती पूर्ण रुपमा प्रतिबन्द गरेपनि मध्यपश्चिमका केही भू–भाग तथा तराईका जिल्लामा यस्ता अवैध खेतीहरु लुकिछिपी हुँने गरेको पाइन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : ३९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने