देशमा स्वतन्त्रताको लागि सबै विकल्पहरु खुला : गुआइदो « Khabarhub

देशमा स्वतन्त्रताको लागि सबै विकल्पहरु खुला : गुआइदो


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले राष्ट्रपति निकोलस मादुरोलाई हटाउन अमेरिकाले सबै विकल्प खुला गर्ने बताएका छन् ।
राष्ट्रपति निकोलस मादुरो सर्मथित सैनिक दस्ताले भेनुजुयलाको सिमाक्षेत्रमा अमेरिकीको खाना तथा औषधी बोकेको ट्रकमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा परि दुई प्रदर्शनकारीको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार अनुहारमा मास्क लगाएका मानिसले प्रर्दशनकारीलाई गोली हानेका थिए ।  ‘आजको घटनाबाट मलाई एउटा निर्णय लिन बाध्य बनाएको छ । देशको स्वतन्त्राको लागि विश्व समुदायलाई सबै विकल्प खुल्ला गर्ने आधिकारिक रुपमा प्रस्ताव गर्न आवश्यक देखिएको छ ’ गुइदोले ट्विटरमा लेखिएको छ ।

गुआइदोलाई अमेरिकाले सर्मथन गर्दै आएको छ । यसैबीच गुआइदोले मादुरोलाई सहायता सामग्री देश भित्र्याउन आह्वान गर्ने बताएका छन् । उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग सोमबार भेटवार्र्ता गर्ने समाचारमा बताइएको छ । यसले मादुरोलाई पद त्याग गर्न थप दबाब पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ०८ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’