लिभरपुलका जोर्गेन क्लोप बने फिफा वर्ष पुरुष प्रशिक्षक « Khabarhub

लिभरपुलका जोर्गेन क्लोप बने फिफा वर्ष पुरुष प्रशिक्षक


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप फिफा वर्ष पुरुष प्रशिक्षक बनेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो । इटालीको मिलानमा आयोजना भएको भव्य कार्यक्रममा क्लोपलाई अवार्ड प्रदान गरिएको हो ।

सन् २०१८ मा उत्कृष्ट प्रशिक्षक बन्दै क्लोपले अवार्ड जितेका हुन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा क्लोपसहित पेप ग्वार्डीवाला र माउरिसियो पोचेटेनो रहेका थिए ।

फिफाले गएराति विभिन्न विधाका उत्कृष्टहरुलाई फिफा वर्ष खेलाडीको उपाधि प्रदान गरेको हो । विश्वभरबाट प्रशिक्षक, खेलाडी तथा पत्रकारले दिएको मतका आधारमा फिफा वर्ष खेलाडी छनोट गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ३७ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित