फिफा अवार्डमा नगएर रोनाल्डो इन्स्टाग्राममा फोटो राखेर बसे ! « Khabarhub

फिफा अवार्डमा नगएर रोनाल्डो इन्स्टाग्राममा फोटो राखेर बसे !


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा पुरुष खेलाडीको घोषणा गर्न भव्य कार्यक्रमको व्वस्थापन गरिएको थियो । घोषणाा अघि १० खेलाडीको नाम बोलाईएको थियो। सबै लामबद्ध भए ।

खासखुस सुनियो । अनुपस्थित ? फिफाको वेभसाईटले उपस्थित हुनेको नाम पुष्टि गरेको थियो तर रोनाल्डो उपस्थित भएनन्।

पोर्चुगलका कप्तान किन गएनन् ? युभेन्टस मंगलबार ब्रेसिया को यात्रा गर्दैछ, ग्लिटजी समारोहको २४ घन्टा पछि र प्रशिक्षक मौरजियो सारिले मांशपेसीमा देखिएको समस्याका कारण रोनाल्डोलाई समारोहमा उपस्थित नहुन सुझाव दिएका थिए ।

युभेन्टसका टीम साथी डी लिग्टले मिलानका लागि ६० माईल​को यात्रा गरेका थिए । मिलान, ट्यूरिन र ब्रेशियाको बीचमा पर्छ ।

ट्यूरिन टू ब्रेशिया

मिलान ट्यूरिन र ब्रेशियाबीचम पर्छ । जहां युभेन्टसले मंगलवार सिरिए खेल्दै छ ।

मेस्सी पनि मंगलवार भिल्लारियल विरुद्ध घरेलु मैदानमा उत्रिदै छन् । स्पेन का लागि उनले ९० मिनटको उडान यात्रा गर्नु पर्छ जबकि यति समयमा गाडी हाकेरै रोनाल्डो ट्यूरिन पुग्न सक्थे ।

कार्यक्रममा अनुपस्थित भएपनि रोनाल्डो खुशी थिए । कार्यक्रम सकिनासाथ उनले इन्स्टाग्राममा फोटो र सन्देश लेखे ।

“धैर्य र दृढ़ता दुई विशेषता हुन्, जो व्यवसायिकलाई खुशी पार्छन्।’ उनले लेखेका छन् ।

‘आज जे चिज ठूलो छ त्यो सानोबाट नै सुरु भएको हो । तपाई सबैथोक गर्न सक्नु हुन्न तर सपना साकार पार्नका लागि तपाई सबै गर्नुहुन्छ ।  ध्यान दिनुस् हरेक रात पछि बिहान हुन्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : १५ बजे

कासिबलाई जित्दै रवीन्द्र फाइनलमा

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित

 इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त