विप्लव समूहका उपत्यका इन्चार्ज विश्वकर्मा पक्राउ « Khabarhub

विप्लव समूहका उपत्यका इन्चार्ज विश्वकर्मा पक्राउ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले पक्राउ परेका छन् ।

सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले खुलाउन नचाहेको भए पनि पक्राउ परेको पुष्टि गरेको छ ।

विप्लव समूहका उपत्यका इन्चार्जमा माइला लामा रहेका बेला नविन ललितपुर इन्चार्ज थिए । माइला लामा पक्राउ परेपछि नविनलाई उपत्यका इन्चार्ज बनाइएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : ०३ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव