विप्लव समूहका उपत्यका इन्चार्ज पक्राउ « Khabarhub

विप्लव समूहका उपत्यका इन्चार्ज पक्राउ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ ।

निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी दिए ।

विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

यस अघि प्रहरीले सोही समूहको उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : ५० बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई