कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी थाहा पाउनुहोस् नतिजा « Khabarhub

कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी थाहा पाउनुहोस् नतिजा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कक्षा ११ को परीक्षाफल (नतिजा) प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज (मंगलबार) बिहान कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको हो ।

गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको परीक्षाको नतिजा मंगलबार प्रकाशिन गरिएको बोर्डले जनाएको छ ।

गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिमकमको वेवसाइटलगायतमा लगइन गरी हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ५० बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र