काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु « Khabarhub

काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को संयुक्त आयोजनामा काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु भएको छ ।

नेपालसहित १५ एसियाली देशहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरु सम्मेलित उक्त सम्मेलनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार उद्घाटन गरे ।

३ दिनसम्म चल्ने उक्त सम्मेलनमा दण्डहिनता तथा सुरक्षा चुनौती, आतंकवादविरुद्ध लड्न सुरक्षा संगठनहरुबीच समन्वयका विषयमा छलफल हुने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सम्मेलनमार्फत समकालीन सुरक्षा चुनौतीको पहिचानका विषयमा मद्दत मिल्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ३ : ०९ बजे

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ