कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

बैठक आज(विहीवार) सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारबोरे छलफल गर्ने, भ्रातृ स्रगठनमा देखिएको समस्या समाधान गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका समितिहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनपछि केही स्थानीय तहका उम्मेदवारको नाम पनि सिफारिस भएर आइसकेको छ ।

त्यस्तै लामोसमयदेखि नेतृत्व विहीन रहेका भ्रातृ संगठनहरुका बारेमा पनि बैठकमा छलफल हुने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा