यस्तो छ भुवन र रीमाको ‘मिस्टर नेपाली’ को कमेडी ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ भुवन र रीमाको ‘मिस्टर नेपाली’ को कमेडी ट्रेलर (भिडियो)


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक गरिउको छ । कमेडी शैलीमी तयार भएको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

भुवन केसीको दोहोरो भूमिका रहेको ट्रेलरमा सरोल खनाल, रीमा विश्वकर्मा, विष्णु सापकोटा, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय समेत छ । चलचित्रको ट्रेलरलाई कमेडी बनाइएको छ ।

देव भुसालको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई प्रेम राज दाहालले निर्माण गरेका हुन् । हिमचुली फिल्मसको प्रस्तुति रहेको यो चलचित्र कार्तिक १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : १४ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा