महिला भलिबल टोलीद्वारा जापानी टोली पराजित « Khabarhub

महिला भलिबल टोलीद्वारा जापानी टोली पराजित


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले जापानी जुनियर टाेली‍लाई पराजित गरेको छ ।

बिहीबार थाईल्याण्डमा भएको चौथो मैत्रिपूर्ण खेलमा नेपाली महिला टोलीले जापानको जुनियर टोलीलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो ।

एसियाली प्रशिक्षण स्थलमा भएको खेलमा नेपाली महिला टोलीले जापानी टोलीलाई २५–१५, २०–२५, २५–१६ र २५–११ ले पराजित भएको हो ।

यसअघि नेपालले थाईल्याण्डको स्थानीय टिम जरानसानिवोङ र बैंकक युनिभर्सिटी यु–२३ टिमलाई समान ३–१ को सेटमा हराएको थियो ।

यस्तै, थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने शनिबार थाइल्याण्डको शीर्ष टिमसँग र बुधबार थाईल्याण्डकै युनिभर्सिटीको च्याम्पियन टिमसँग खेल्नेछ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो ।

थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ४५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र