पोखरामा वडा अध्यक्षको घरमा पार्किङ गरि राखिएको गाडीमा बम विस्फोट « Khabarhub

पोखरामा वडा अध्यक्षको घरमा पार्किङ गरि राखिएको गाडीमा बम विस्फोट


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ ।

घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको हो ।

पोखरा महानरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षा शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गिरएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए ।  घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : २८ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि