‘पागलपन्ती’ को बक्स अफिस कलेक्सन कति? « Khabarhub

‘पागलपन्ती’ को बक्स अफिस कलेक्सन कति?


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जोन अब्राहम, अनिल कपूर, अरशद वारसी, पुल्कित सम्राटको कमेडी फिल्म ‘पागलपन्ती’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ ।

मल्टिस्टारर यो फिल्मले रिलिजको ३ दिनमा १८ करोड ५० लाख भारु कमाइ गरेको भारतीय मिडियाले लेखेका छन् ।

फिल्मले पहिलो दिन ५ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन ६ करोड २५ लाख कमाइ गरेको थियो । यो फिल्मले बक्स अफिसमा खासै कमालको व्यापार गर्न सकेको छैन भने दर्शकबाट पनि मिश्रित प्रतिक्रिया पाएको छ ।

फिल्मको स्किृप्ट धेरैलाई चित्त बुझेको छैन । तीन साथीको संगतलाई लिएर बनाइएको यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ४७ बजे

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश