काठमाडौंमा बढ्यो चिसो: न्यूनतम तापक्रम २.९, अझै घट्ने अनुमान « Khabarhub

काठमाडौंमा बढ्यो चिसो: न्यूनतम तापक्रम २.९, अझै घट्ने अनुमान


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका यस वर्षकै चिसो महशुस गरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा मापन गरिएको हो ।

मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । यसअघि पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

बुधबार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन गरिएको थियो सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ मापन गरिएको थियो ।

कहाँको तापक्रम कति ?

मौसम विभागका अनुसार काठमाडौंको न्यूनतम तापक्रम अझै घट्ने छ ।

विभागका अनुसार पश्चिम तराईःमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र दिउँसो सम्म हट्ने अनुमान गरिएको छ भने मध्य तराई र पूर्व तराइको अवस्था पनि उस्तै छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : ३१ बजे

राज कपूरसँगको चर्चाबीच वैजयन्तीमालाले रोजिन् अर्कै पुरुष

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर