काठमाडौंमा बढ्यो चिसो: न्यूनतम तापक्रम २.९, अझै घट्ने अनुमान « Khabarhub

काठमाडौंमा बढ्यो चिसो: न्यूनतम तापक्रम २.९, अझै घट्ने अनुमान


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका यस वर्षकै चिसो महशुस गरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा मापन गरिएको हो ।

मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । यसअघि पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

बुधबार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन गरिएको थियो सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ मापन गरिएको थियो ।

कहाँको तापक्रम कति ?

मौसम विभागका अनुसार काठमाडौंको न्यूनतम तापक्रम अझै घट्ने छ ।

विभागका अनुसार पश्चिम तराईःमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र दिउँसो सम्म हट्ने अनुमान गरिएको छ भने मध्य तराई र पूर्व तराइको अवस्था पनि उस्तै छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : ३१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका