फ्यानले ‘मोटे’ भन्न थालेपछि ‍तौल घटाए यी गायकले « Khabarhub

फ्यानले ‘मोटे’ भन्न थालेपछि ‍तौल घटाए यी गायकले


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अङ्ग्रेजी गायक एड सिरनले आफ्नो तौल घटाएका छन् । फ्यानले तौललाई लिएर ‘ट्रोलिङ’ गर्न थालेपछि उनले तौल घटाउन थालेका थिए ।

‘शेप अफ यु’ का गायक सिरनले आफूलाई अनलाइनमा मोटो र चंकी भन्दै ट्रोल गर्न थालेपछि तौल घटाएको बताएका छन् ।

‘मलाई कहिले पनि असुरक्षाको भावना रहेन, तर बारम्बार मान्छेले मलाई मोटो भन्न थालेपछि मैले यसबारेमा सोच्न थालेँ,’ उनले भनेका छन् ।

फ्यानले बारम्बार ‘मोटे’ भन्न थालेपछि आफूलाई पनि मोटोपन बढी भएकै हो कि भन्ने लागेको सिरनले बताए ।

सिरनलाई पत्नी चेरीले ज्यान घटाउन साथ दिइरहेकी छिन् । सिरनले पछिल्लो समय व्यापाम गर्न र खानेकुरामा ख्याल गर्न थालेका छन् ।

उनले आफ्नो भद्दा तौलकै कारण शुरुवाती म्युजिक भिडियोमा नदेखिएको पनि खुलासा गरे ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : ४३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा