धराहरा पुनर्निर्माणको काम ३३ प्रतिशत काम सम्पन्न « Khabarhub

धराहरा पुनर्निर्माणको काम ३३ प्रतिशत काम सम्पन्न


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विनाशकारी महाभूकम्पलेढलेको ऐतिहासिक धराहरा पुननिर्माण तीव्र गतिमा अघि बढेको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी धराहरा पुनर्निर्माण भइरहेको पुनर्निर्माण प्रँधिकरणले जनाएको छ ।

धराहरा पछिको पुनर्निर्माणको अनुगमनमा गएका प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले हालसम्म ३३ प्रतिशत काम सम्पन्न भइसकेको बताएका छन् । पछिल्ले समय प्राधिकरणले समष् तय गरेको कार्ययोजनाअनुसार नै काम भइरहेको उनले जाकारी दिए ।

ज्ञवालीका अनुसार दुइ महिनाभित्र तलाको काम सम्पन्न गर्ने गरि काम भइरहेको छ । १२ बैशाख २०७२ को भूकम्प्ले क्षतिग्रस्त ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्ष पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

३ अर्ब ४८ करोड रुपौयाँ लागतमा धराहरा पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : १८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना