धराहरा पुनर्निर्माणको काम ३३ प्रतिशत काम सम्पन्न « Khabarhub

धराहरा पुनर्निर्माणको काम ३३ प्रतिशत काम सम्पन्न


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विनाशकारी महाभूकम्पलेढलेको ऐतिहासिक धराहरा पुननिर्माण तीव्र गतिमा अघि बढेको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी धराहरा पुनर्निर्माण भइरहेको पुनर्निर्माण प्रँधिकरणले जनाएको छ ।

धराहरा पछिको पुनर्निर्माणको अनुगमनमा गएका प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले हालसम्म ३३ प्रतिशत काम सम्पन्न भइसकेको बताएका छन् । पछिल्ले समय प्राधिकरणले समष् तय गरेको कार्ययोजनाअनुसार नै काम भइरहेको उनले जाकारी दिए ।

ज्ञवालीका अनुसार दुइ महिनाभित्र तलाको काम सम्पन्न गर्ने गरि काम भइरहेको छ । १२ बैशाख २०७२ को भूकम्प्ले क्षतिग्रस्त ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्ष पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

३ अर्ब ४८ करोड रुपौयाँ लागतमा धराहरा पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : १८ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार