संसारले दुःख भोग्नुको कारण: खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता « Khabarhub

संसारले दुःख भोग्नुको कारण: खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए । जसले पछिल्लो फ्रान्सेली क्रान्तिको समयमा ख्याति कमाए । उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरे ।

उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्स को सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए।

यी हुन् बोनापार्टका चर्चित भनाइहरु :
१. तिमी मलाई एउटी आमा देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो ।
३. असम्भ भन्ने कुरा मुर्खहरुको शब्दकोषमा मात्र भेटिन्छ ।
४. अवसरबिना क्षमता केही होइन ।
५. एउटा साचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
६. कल्पनाले नै संसारमाथि शासन गर्दछ ।
७. कुनै पनि कार्य सुसम्पन्न होस भन्ने चाहन्छौं भने त्यो कार्य तिमी स्वयम गर ।
८. गरिब नै रहने पक्का उपाय हो इमान्छदार हुनु ।
९. एकजनाले गर्न सक्न्े सबै कुरा मानव बन्नु हो एकजनाले इच्छाएको जति गर्नु ईश्वर बन्नु हो ।
१०. सोच्नमा समय लगाउ जब काम गर्ने समय आउँछ तब सोच्न बन्द गर र अगाडी बढ ।
११. एउटा लिडर आशाको सम्बाहक पनि हो ।
१२. इतिहास सबैले पत्याइदिएको झुट हो ।
१३. एकै शत्रुसँग बारम्बार लडाइ गर्नु हुदैन अन्यथा तिमीले उसलाई आफ्नो सम्पुर्ण युद्धका कलाहरु सिकाउन पुग्नेछौं ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : ३५ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम