गायक रामकृष्ण ढकाल दम्पतीले गरे सम्बन्ध विच्छेद « Khabarhub

गायक रामकृष्ण ढकाल दम्पतीले गरे सम्बन्ध विच्छेद


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ ।

बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको हो।

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए। ढकाल दम्पतीले आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् । ढकाल र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो ।

उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । ढकालका दर्जनौ गीत चर्चित छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ५ : २९ बजे

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको

रूसमा युक्रेनी ड्रोन आक्रमण : सात जनाको मृत्यु, २४ घाइते

मस्को- पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको