कतार एयरवेजको आयोजनामा भव्य सांगितिक प्रस्तुती « Khabarhub

कतार एयरवेजको आयोजनामा भव्य सांगितिक प्रस्तुती


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– प्रशिद्ध गायिक केटी पेरी, मालुमा र सांगितिक समूह मरुन पाइभले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा कतार लाइभ श्रृखंला अन्तरगत आफ्नो प्रस्तुती दिएका छन् । १५ १६ र १९ डिसेम्बरमा उनीहरुले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा प्रस्तुती दिएका हुन् ।

कतार लाइभ कतार एयरवेज र कतारको राष्ट्रिय पर्यटन परिषद्को विशेष सांगातिक प्रस्तुती हो ।

यो श्रृखंला कतारमा हुने २४ औँ अरेबियन गल्फ कप कतार (२६ नोमेम्बर देखि ८ डिसेम्बर) र फिफा क्लब विश्व कप कतार २०१९ (११ डिसेम्बर देखि २१ डिसेम्बर सम्म सञ्चालित हुने)को उपलक्ष्यमा दर्शकलाई मनोरञ्जन दिने हेतुले यो कार्यक्रम सञ्चालन भएको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बेकरले यो कार्यक्रमले स्थानीयलाई संगीतको आनन्द प्रदान गर्नुको साथै मध्यपूर्वका कलाकार र स्थानीय कलाकारले कला अन्र्तराष्ट्रिय स्तरमा पहिचान हुने बताए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ५ : ३६ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा