सम्बन्ध विच्छेदको खबर फैलिएपछि रामकृष्णले भने – हाम्रो सम्बन्ध मर्दैन « Khabarhub

सम्बन्ध विच्छेदको खबर फैलिएपछि रामकृष्णले भने – हाम्रो सम्बन्ध मर्दैन


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकाल र पत्नी निलमको सम्बन्ध विच्छेद भएको खबरलाई लिएर अनेक टिप्पणी भएपछि ढकालले यो खबर गलत भएको बताएका छन् ।

ढकालले डिभोर्स गरेको समाचार विभिन्न मिडियामा आएपछि ढकालले भने यो खबर गलत भएको दाबी गरेका हुन् । यता उनले डिभोर्स गरेको एक पत्र सामाजिक सञ्जालमा समेत भाइरल भएको छ ।

यता गायक ढकालले यो खबर ‘गलत’ भएको बताउँदै सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गरेका छन् । उनले पत्नीसँगको तस्वीर शेयर गर्दै आफ्नो सम्बन्ध सधैभरिका लागि भएको बताएका छन् ।

ढकालले पत्नीसहितको सेल्फी शेयर गर्दै लेखेका छन्, ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’


मिडियामा डिभोर्स गरेको खबर फैलिएपछि केही मिडियामा ढकालले आफूले डिभोर्स नगरेको दाबी गरेका छन् । यता अदालतको पत्रमा भने कागजी डिभोर्स गरेको प्रष्ट छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : १९ बजे

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय